‘बैंकहरुको प्रगति देखेर राष्ट्र बैंक नै छक्क परेको छ’- डा. शर्मा
अर्थ राजनीति ~ वरिष्ठ अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व बैंकर डा. शंकरप्रसाद शर्माले नेपालका वाणिज्य बैंकहरुलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत बुझ्न नसकेको बताएका छन् । सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष समेत रहिसकेका डा. शर्माले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपालमा वाणिज्य बैंकहरु मर्जरको प्रक्रिया तिव्र गतिमा रहेका बेला […]
