सुनको मूल्य फेरि सामान्य घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~ मंगलबार सुनको मूल्य एक सयले घटेर ८९ हजार ५ सयमा झरेको छ। अघिल्लो दिन सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्