नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यो वर्ष अन्तिम दिन चैत ३१ गते मंगलबार नेप्से दुई हजार सात सय ८ अंक पुगेको छ । मंलगबार कारोबार शुरु भएको आधा घण्टा नपुग्दै नेप्से यो विन्दुमा पुगेको हो । नेप्सेमा १८ अंकको वृद्धिसँगै नेप्सेले यो विन्दु छोएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्