महानगरको स्वीकृतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने काम नगर्न चेतावनी

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाको अनुमतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने कार्य नगर्न चेतावनी दिएका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले कानुन प्रतिकूल सरकारी जग्गा लिजमा दिने लिने कार्यको रोकथामसम्बन्धी सूचना जारी गर्दै स्थानीय तह कार्यपालिकाको सिफारिस बिना लिजमा लिनदिन नसक्ने स्मरण गराएका छन् ।   उनले स्थानीय सरकार सञ्चालन ऐन, […]

बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?

अर्थ राजनीति  ~  पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो। राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। […]

गभर्नर चाहन्छन् चालु पुँजीकै पैसाबाट लगानी होस्

अर्थ राजनीति  ~  दुई महिनाअघिसम्म पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने बाटो खोलिदिन आग्रह गरिरहेका बैंकरहरुको अहिले बोली फेरिएको छ। पैसा भएर पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई अहिले पुँजी नबढाइ भएकै छैन। बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, पुँजी वृद्धि नगर्ने हो भने २० मध्ये १० बैंक आगामी वर्ष केही नगरी हात बाँधेर […]

” बैंकको ब्याजदर बजारले निर्धारण गर्नुपर्छ ” : पूर्व बैंकर कुँवर

अर्थ राजनीति  ~  पुर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको व्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणमा बैंकको व्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै व्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको बताएका हुन् । आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै पुर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा […]

देशभरका कानुन व्यवसायी प्रदर्शनमा

अर्थ राजनीति  ~  देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको घटनालाई लिएर कानुनी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् । यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण […]

२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

अर्थ राजनीति  ~ सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो । कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब […]

नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीबारे सम्झौता

अर्थ राजनीति  ~  विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल […]

राष्ट्र बैंकद्वारा ब्यक्तिगत कर्जामा स्थीर ब्याजदर लागू गर्न निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो । निश्चित आय भएका व्यक्तिलाई परिवर्तनशील ब्याजदर लागू गर्दा उनीहरुको आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने भन्दै राष्ट्रबैंकले स्थिर […]

काठमाडौं महानगरपालिका : ३० दिनभित्र सबै विवरण अद्यावधिक गर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा […]

असारमा खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ १% बढ़ने

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ। अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि […]