अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व […]

ब्याजदर निर्धारणमा तोडियो कार्टेलिङ, अब आफ्नै सुझबुझमा

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गर्ने निर्णय गरेको छ। बैंकर्स संघअन्तर्गतका २० वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरुसहितको बैठकले भद्र सहमतिका नाममा ब्याजमा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो। बिहान साढे ९ बजेदेखि बसेको बैठकले निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको […]

” स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ ” : राष्ट्रिय चिकित्सक संघ

अर्थ राजनीति  ~  राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय चिकित्सक संघले आपत्ति प्रकट गरेको हो । स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ‘खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनु’ भन्ने अभिव्यक्ति दिएका थिए । […]

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

अर्थ राजनीति  ~  राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल […]

नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि

अर्थ राजनीति  ~  निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको छ। ३९ औं वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्मचारीहरूको योगदान र मेहनत […]

पुनः रिभर्स रिपो गर्दै राष्ट्र बैंक, निक्षेपको बाढी आयो, तर ऋण लगानी छैन

अर्थ राजनीति  ~  मंगलबार २० अर्बको तरलता तानेको राष्ट्र बैंकले बुधबार फेरी अर्को २० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले बुधबार पुन: रिभर्स रिपो जारी गरेको हो। राष्ट्र बैंकले अन्तर बैंक सापटी एक प्रतिशत हाराहारीमा आएपछि रिभर्स रिपोमार्फत तरलता तान्न खोजेको हो। राष्ट्र बैंकले आज (बुधबार) सहित चालु आर्थिक वर्षमा छैटौं पटक रिभर्स रिपो […]

बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा एकैदिन २०/२५ अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ।  राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको  रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले अन्तर बैंक सापटी एक प्रतिशत हाराहारीमा आएपछि रिभर्स रिपोमार्फत तरलता तान्न खोजेको हो। राष्ट्र बैंकले आज (मंगलबार)सहित चालु आर्थिक […]

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला, ३ जनाको शव भेटियो

अर्थ राजनीति  ~  सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ। असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। […]

गौतमबुद्ध विमानस्थलमा श्रीलंकन र ड्रुक एयरले उडान गर्ने

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र  भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतमबुद्ध विमानस्थलमा उडान गर्न तयार रहेको जानकारी दिएका थिए। ‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीवीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका […]

ऋण तिर्न राष्ट्र बैंकद्वारा सचेतनामूलक सूचना जारी

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाबाट ऋण लगेर कतिपय ऋणीहरुले तिर्न छाडेपछि राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न थालेको छ । शुक्रवार यस्तै सूचना जारी गर्दै केन्द्रीय बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न आग्रह गरेको हो । संवादमूलक सूचना बनाएको बैंकले दुई पात्रलाई उतारेर समयमा नै कर्जा […]