प्रदेश ३ को राजधानी धुलिखेल बनाउन साझा पार्टीको प्रस्ताव
हेटौंडा । साझा पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ । प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए । सांसद रमेश पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश […]