प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका
अर्थ राजनीति | प्रधानमन्त्री ओलीको मृग्रौला प्रत्यारोपण गरेको हप्ता दिन पछी पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संग्लग्न चिकित्सक टोलीलाई ‘क्लेब्सेला ब्याक्टेरिया’ को संक्रमण भएको शंखा लागे पछी पिसाबको कल्चर गर्न पठाइएको जानकारी छ । कल्चरको रिपोर्ट आए पछी मात्र प्रधानमन्त्री ओलीको डिस्चार्ज हुने वा नहुने बारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन […]