नेपाल भित्रियो सलह, अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने खतरा !

अर्थ राजनीति ~ सलह किराको समूह पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीकारुपमा देखिएको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलहलाई ‘प्लेग’को पनि संज्ञा दिएको । यो किराको समूहलाई नियन्त्रणमा लिन […]

कोरोना कहर: संक्रमित १ करोड नाघ्यो, मृतक ५ लाख बढी

अर्थ राजनीति ~ विश्वभर कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको मानिसको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको एक चौथाई रहेको छ ।​ वर्ल्डोमिटर्सको पछिल्लो आँकडाअनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार रहेको छ भने ५ लाख  ६ सय जनाको मृत्यु भइसकेको छ […]

नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल जारि, प्रधानमन्त्री पनि उपस्थित

अर्थ राजनीति ~ नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल पनि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति एक पद र सरकारका काम कारवाहीका विषयमा छलफल भइरहेको छ । बैठकमा स्थायी कमिटी सदस्यहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको […]

नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै, एमसिसी र अन्य विविध विषयमा छलफल हुने

अर्थ राजनीति ~  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो । आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य […]

उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ । काठमाडौँमा नौ जना नयाँ सङ्क्रमित थपिएका […]

आज नेकपाका दुइ अध्यक्षले राखे धारणा, पर्शी सम्मकालागि स्थायी कमिटी बैठक स्थगित,

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक शुक्रबार (पर्सी) सम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आ–आफ्ना धारणा राखेपछि बैठक दुई दिनसम्मका लागि स्थगित गरिएको हो । दुबै अध्यक्षले बैठकमा पेश गरिएको सात बुँदे एजेण्डाका सेरोफेरोमा आफ्नो […]

नेकपाको स्थायी कमिटी बैठक अहिले बस्दै

अर्थ राजनीति ~ सत्ताधारी दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको बताइएको छ । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, […]

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एककाे मृत्यु

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । यस्तै, थप ७६ जना […]

अख्तियारको क्षेत्राधिकार वृद्धि गरि निजि क्षेत्रमा घुस्ने दाउमा सरकार

अर्थ राजनीति ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ । सर्वसाधारणमा सेयर जारी गरेका कम्पनीसमेत अब अख्तियारको अधिकार क्षेत्रभित्र दिने गरी ऐन संशोधन विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । प्रतिवेदनअनुसार विधेयक पारित भए प्रचलित कानुनबमोजिम स्थापित बैङ्क तथा वित्तीय संस्था, बीमा, […]

पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरियो

अर्थ राजनीति ~  पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरेको छ । ५ वटा सवारी साधनमा के कति मानिसहरु थिए भन्ने यकिन भइसकेका छैन भने २ जनाको शव फेला परेको छ भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सदरमुकाम तानसेनदेखि […]