कोरोना कहर: संक्रमित १ करोड नाघ्यो, मृतक ५ लाख बढी

अर्थ राजनीति ~ विश्वभर कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको मानिसको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको एक चौथाई रहेको छ ।​ वर्ल्डोमिटर्सको पछिल्लो आँकडाअनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार रहेको छ भने ५ लाख  ६ सय जनाको मृत्यु भइसकेको छ […]

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एककाे मृत्यु

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । यस्तै, थप ७६ जना […]

अहिलेसम्मकै सबैभन्दा उच्च ; एकैदिन ८३ हजार नयाँ संक्रमित

अर्थ राजनीति ~ विश्वभरि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । उक्त सङ्ख्या चौबिस घण्टाभित्र नयाँ सङ्क्रमित पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायले ब्राजिलमा सबैभन्दा बढी सङ्क्रमित फेला […]

उपत्यकामा ८ सहित थप ३३१ जना सङ्क्रमित, कुल आठ हजार ६०५

  अर्थ राजनिती ~ नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५  पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् । रेड जाेनमा ५०६ जना […]

कोरोना कहर: विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

अर्थ राजनीति ~ विश्वभर लगभग ८५ लाख  जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख […]

थप ४२५ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित ५,७६०, संक्रमणबाट मृत्यु १९ पुग्यो

अर्थ राजनीति ~  नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५  र महिला ५०  जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । ६ जना डिस्चार्ज आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना […]

सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा

अर्थ राजनीति ~ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ । […]

२५० जना नयाँ संक्रमित थपिए, कुल संख्या चार हजार ६२२ पुग्यो

अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ६२२ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४६ सय २२ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो । नयाँ संक्रमितमा २० जना महिला हुन् । नेपालमा अहिलेसम्म कोरोनाबाट […]

थप ३१४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । त्यसैगरी, थप २१ […]

कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे

अर्थ राजनीति ~  नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।