चौबिस घण्टामा ७० जना नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ७१९

अर्थ राजनीति ~  नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको […]

कोरोना भाइरसले अमेरिकामा रेकर्ड तोड्यो, पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ७१ हजार ३५५ जना संक्रमित

अर्थ राजनिति~  कोरोना महामारी सुरु भए यता सबै भन्दा  बढी फैलिएको कोरोना भाइरसले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक  ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि […]

उपत्यकामा ३० सहित थप २९३ संक्रमित, कुल १५ हजार ७८४

अर्थ राजनीति ~  असार २१ गते । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई […]

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज […]

कोरोना कहर: विश्वभर पाँच लाख २९ हजार ६३ को मृत्यु, एक करोड ११ लाख ८९ हजार बढी संक्रमित

अर्थ राजनीति ~  हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् भने  विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१, संक्रमित ४७३ थपिए

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९   महिला र  ३६४  पुरुष रहेका छन् । विगत २४ घण्टामा चारहजार ५३७ काेराेना परीक्षण भएको छ । अहिलेसम्म […]

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

अर्थ राजनीतित ~  बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण, कुल संख्या १३ हजार ५ सय ६४ पुग्यो

अर्थ राजनिती ~  नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

पुन साउन ७ गते सम्म लकडाउन लम्ब्याउने निर्णय

अर्थ राजनीति ~  सरकारले साउन ७ गते सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। असार १ गते देखि लकडाउन खुकुलो गरेको सरकारले लकडाउन कायम रहेको तर जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको बताएको थियो। तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा बताएको थिएन। यस्तै, सरकारले हवाई उडान पनि ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको […]

उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

अर्थ राजनीति ~ कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।  थप १२१ डिस्चार्ज भएका छन् । […]