नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए

अर्थ राजनीति – नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको […]

दक्षिण एशियामा कोरोना प्रभाव: संक्रमित भारतमा सबै भन्दा धेरै, भुटानमा थोरै

अर्थ राजनीति –  दक्षिण एशियामा सबैं भन्दा धेरै भारतमा संक्रमित भएका छन । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । भारतपछि पाकिस्तानमा साँढे ९ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ भारतको भन्दा बढी ६७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । बँगलादेशमा ३३ […]

उदयपुरमा ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

अर्थ राजनीति – उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका हुन् । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका […]

कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो, २५ लाखको हाराहारीमा संक्रमित

अर्थ राजनीति –  पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ८२ हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ५२ हजार १ सय ५० […]

कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह: सबैजना संयमित भएर लागौ

अर्थ राजनीति — कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य नगर्न अपिल गरेका छन्। देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आजको चुनौतीपूर्ण […]

प्रधानमन्त्रीलाई आँखा र कानको परीक्षण गराउन गगन थापाको आग्रह

अर्थ राजनीति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गराउन भनेका छन् । आफ्नो फेशबुक पेजमा थापाले लेखेका छन्,”हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई […]

कोरोना कहर: मृतकको संख्या १ लाख ६५ हजार नाग्यो

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार नाघेको छ ׀ अमेरिका पछाडी इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेन मा २० हजार ४ सय […]

के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् […]

छिमेकि रास्ट्र भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

अर्थ राजनीति – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा बढेपनि मृत्यु हुनेको संख्यामा कमी […]

कोरोना संक्रमणबाट एक लाख ६० हजार ७ सय भन्दा बढीको मृत्यु

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजार ७ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । अमेरिका पछाडी इटालीमा २३ हजार २ सयभन्दा बढीको […]