नेकपा स्थायी कमिटीको आजको बैठक २४ गतेका लागि सारियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता
अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसकाे जानकारी दिनुभएकाे हाे । दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भइरहेका बेला आजको बैठक सारिएको हुनसक्ने बताइएको छ । सहमतिको […]