बिद्रोही नेकपाद्वारा काठमाडौंसहित देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन गरेको छ । पार्टीको दोस्रो चरणको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले बिहीबार काठमाडाैँ, ललितपुर, भक्तपुर, कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशभर विशाल नेपालको नक्सा प्रदर्शन गरेको हो । शुक्रबार हेटौडामा एक कार्यक्रमकाबीच बिद्रोही नेकपाले नेपालको नक्शा प्रदर्शन […]

माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन, आयोगले थाल्यो तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी थालेको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । १४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आयोगले यही विषयमा आगामी सोमबार राजनीतिक दलसँग परामर्श […]

मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका वासिन्दा प्रदर्शनमा

काठमाडौं । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् । सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ किसिमको बर्गीकरण […]

भारतमा बलात्कार काण्डका चार अभियुक्तलाई गोली हानेर मारियो

एजेन्सी । भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ। गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो। शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको […]

५ सय मिटर दौडमा गोपी चम्किएसँगै सागमा नेपालको स्वर्ण पदक ३७ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ […]

विपक्षी दलकी वरिष्ठ नेता न्यान्सीले भनिन्- अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ

काठमाडौं । अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्। राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भएको भन्दै चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु […]

कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने

काठमाडौं । भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । श्रोतका अनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा […]

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । उनलाई दिउँसो ३ : ४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन्। ओलीको […]

प्रधानमन्त्री ओलीलाई एक–दुई दिनमै डिस्चार्ज गर्ने चिकित्सकहरूको तयारी

काठमाडौँ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले  भने । प्रधानमन्त्री ओलीलाई […]

सीमा विवादमा भारतसँग वार्ताको तयारी भइरहेकाे छ – मन्त्री ज्ञवाली

काठमाडौं। लामो समयदेखि देखिएको नेपाल भारतको सीमा विवाद समाधानको लागि वार्ताको तयारी भइरहेको बताइएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराएका हुन्। मन्त्री ज्ञवालीले भारतले सार्वजनिक गरेको […]