अंग्रेजी नयाँबर्षमा प्रधानमन्त्री ओलीको शुभकामना – सन् २०२० आरोग्यको वर्ष बनोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहेका समस्त […]

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के-के विषयमा भयो छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच करिब २ घण्टा बैठक चलेको थियो। विहान १० बजेदेखि सुरू भएको बैठक झण्डै १२ बजेसम्म चलेको थियो। सभामुख चयनका विषयमा भएको छलफलमा दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सहमति हुन सकेन । ओली […]

यी हुन् सन् २०१९ का १९ विश्व चर्चित घटना, हेर्नुहोस् कहाँ के-के भयो ?

काठमाडौं । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो। विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए। सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । १. भेनेजुएलाको पक्ष विपक्षमा विश्व […]

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् । मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । […]

पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण मानिने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण मानिने फैसला गरेको छ । सर्वोच्चले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ । मातहतको सैनिकसँग ‘सहमतिमै’ शारीरिक सम्बन्ध राख्ने क्याप्टेनलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनीहरुलाई दिइएको सजाय सदर गरेको हो […]

उद्योगी र बैंकर्सबीच भयो सहकार्य गर्ने सहमति

काठमाडौं । उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ र वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघले सहकार्यको सहमति गरेका छन् । उनीहरुले एउटा समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन् । दुबै क्षेत्रका नेताहरुले हात मिलाउदै भने, ‘हामी एक अर्काका परिपूरक हौं ।’ परिसंघ र बैंकर्स संघ बीच निजी लगानी प्रवर्द्धनमार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारी भएको हो […]

एमसीसी सम्झौता संसदबाट जसरी पनि पास हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जसरी भए पनि पास हुने बताएका छन् । मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताएका हुन् । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले […]

अब सामाजिक सञ्जालमा तपाईले कसैलाई जिस्क्याए हुनेछ यस्तो कठोर सजाय

काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बनेर आउनेछ र कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, […]

अजय श्रेष्ठसँगको EXCLUSIVE अन्तर्वार्ता, सिआइबीमा नै किन उजुरी पर्यो ? ( भिडियो )

काठमाडौं । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालि ले उत्पादन गरेको नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैकिंग कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मा उक्त अन्तर्वार्ता प्रशारण भएको हो । श्रेष्ठसँग लिइएको अन्तर्वार्ताको पहिलो […]

अर्को निर्वाचनमा नेकपाको एक्लैले दुई तिहाइ बहुमत ल्याउछ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले […]