भ्याली भित्र बिजुली अनियमित हुनुको कारण ?

अर्थ राजनीति । काठमान्डू भ्याली भित्र केहि समय देखि बिजुली आपूर्ति अस्थिर भएको छ । बिजुली भएको बेलापनि बिहान र बेलुकीको समयमा कम भोल्टेज प्रभाह हुने गरेको छ । जाडो मौसममा खोला नालामा पानीको बहाब घट्ने र बिधुत उत्पादन कम हुनु स्वभावीक हो, त्यसमाथि हिटर लगायत का विधुतीय उपकरण धेरै प्रयोग हुने भएकाले  विधुतको उपभोग […]

सकियो नेकपाको सचिवालय बैठक, के-के भए निर्णय ?

काठमाडौं ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड बैठक सकिएको छ । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, बैठक विषयमा अनिणिर्त हुँदै टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि […]

सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ जनाको मृत्यु

एजेन्सी ।  सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको छ। सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो। मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्। “अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ,” आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर […]

देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महाराजगञ्जमा पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए । ‘पार्टीलाई संकटमा पार्ने निर्णय भएको छ,’पौडेलले भने,‘देशमा आम चुनाव हुँदा पनि विपक्षी दललाई पनि […]

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश […]

अजय श्रेष्ठसँगको दोश्रो एक्सक्लुसिभ अन्तर्वार्ता आज, खोले यस्ता रहस्य ! (भिडियोसहित)

काठमाडौँ- बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग आज राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले उत्पादन गरेको कार्यक्रम बैंकिङ सेरोफेरोमा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो । श्रेष्ठसँग लिइ एको अन्तर्वार्ताको पहिलो भाग गत शनिबार प्रशारण भएको थियो । […]

बिद्रोही नेकपाकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोली गिरफ्तार

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार बिहान १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूराे संयुक्त टोलीले उनीहरुलाई सुनसरीको बराहा नगरपालिकाको शुक्रबारेबाट गिरफ्तार गरेको स्रोतले संचारकेन्द्रलाई बतायो । भुजेलसहित अन्य ९ जना पनि गिरफ्तार परेको प्रहरीले जनाएको छ । मेची-कोसी ब्युरो ईन्चार्जसमेत […]

आज काठमाडौंमा याे वर्षकै बढी चिसो, शून्य दशमलव ६ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं । काठमाडौंको तापक्रम शून्य तर्फ ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गएकाे बिहीबार काठमाडौं तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस […]

१४ औं महाधिवेशन ०७७ फागुनमा गर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । ‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन, […]

सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभाको बैठक, अर्को बैठक पुस १६ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ। संसद सचिवालयले टाँस गरेको सूचनामा बैठक आगामी १६ बस्ने भनिएको छ। सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो। योसँगै प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ। प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ […]