एमसीसी सम्झौता संसदबाट जसरी पनि पास हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

Machchapuchchre

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जसरी भए पनि पास हुने बताएका छन् । मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताएका हुन् ।

‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’ मन्त्री ज्ञवालीले कसले के के भने त्यसलाई नहेरेर एमसीसी हामीलाई आवश्यकता हो की होइन भन्ने तीर ध्यान दिन आग्रह गरे । उनले एमसीसीबारे सकारात्मक बहस गर्न समेत आग्रह गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्