गच्छदारबिरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता भयाे – कांग्रेस सचेतक भुसाल
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका नेता गच्छदारविरुद्ध राजनीति प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको बताएकी छिन । मंगलबार निर्धारित समयभन्दा केही ढिला शुरु भएको संसद बैठकमा उठेर समय माग्दै उनले यस्ताे बताएकी हुन । अख्तियार जस्ताो संवैधानिक अंगले सरकारको छायाँ बनेर काम गरेको भन्दै भुसालले आपत्ति […]
