ओमानविरुद्ध नेपालको मन्द शूरुवात, हेर्नुहाेस भिडियाे लाइभसहित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् । कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको […]

कोरोनाले तोड्यो सार्सको रेकर्ड, मृत्यु हुनेको संख्या ८ सय ३ पुग्यो

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणले सन् २००३ मा सार्स महामारीले निम्त्याएको प्रकोपलाई उछिनेको छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरना भाइरसले त्यहाँ मात्रै ७८० जनाको ज्यान लिइसकेको छ। यो भाइरसको संक्रमणबाट हालसम्म ८०३ जनाले ज्यान गुमाएका छन् जसमा एक जनाको मृत्यु चीनबाहिर फिलिपिन्समा भएको छ। सार्स महामारीका बेलामा सन् २००३ मा दुई दर्जन देशका ७७४ जनाले […]

प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ गरेको छैन – प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ नगरेको बताएका छन् । कान्तिपुर कनक्लेभमा ‘प्रचण्डसँग परिसंवाद’ सत्रमा उनले सरकार संचालनका लागि सरकारलाई सहयोग गरिरहेको बताएका हुन् । चुनाव पहिला नै ओलीलाई प्रधानमन्त्री घोषणा गरेर आएकाले सरकार संचालनमा पूर्ण सहयोग गरिरहेको दाहालले बताएका हुन्। उनले ओलीलाई पाँच वर्षको […]

अमेरिकाविरुद्ध नेपालको शानदार जित, कुशलले बनाए यस्तो रेकर्ड

काठमाडौँ । नेपालमा जारी आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा नेपाल राष्ट्रिय क्रिकेट टिमले पहिलो जीत हात पारेको छ । आज शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लिग २ को जारी खेलमा नेपालले पहिलो जित हात पारेको हो । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो । […]

कोरोना भाइरसबाट चीनको वुहानमा अमेरिकी नागरिकको मृत्यु

बेइजिङ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिककाे मृत्यु भएकाे छ। चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ । उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा […]

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो, ३५ हजार संक्रमित

काठमाडौं । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहरुमा २ सय ७० जना संक्रमित भएको बीबीसीले जनाएको छ […]

खाल्डे प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते

सिन्धुपाल्चोक । अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको […]

बालुवाटार जग्गा प्रकरणबारे मुख खाेल्दै गच्छदारले भने – म निर्दोष छु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्धा चालाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारले बल्ल मुख खोलेका छन् । उनले ललिता निवास जग्गा घोटाला प्रकरणमा आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहान सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसंग प्रतिकृया दिंदै उनले भने, ‘मैले कुनै कानुन […]

कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो […]

बालुवाटार जग्गा प्रकरणको बिषयलाई लिएर कांग्रेसद्वारा दोस्रो दिन पनि सं‌सद अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा […]