प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे नेत्रविक्रम चन्द ‘विप्लव’

अर्थ राजनीति  ~  शान्तिपूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने […]

डिजिटल बैंकिङको सीमा बढ्यो, अब दैनिक २० लाखसम्म कारोबार गर्न सकिने : नेपाल राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार बढाएको छ । राष्ट्र बैंकका अनुसार अब मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने छ भने इन्टरनेट बेंकिङ कारोबार दैनिक २० लाख सम्म गर्न सकिने छ । पछिल्लो समय डिजिटल बैंकिङका प्रयोग कर्ताहरु बढ्दै गएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताहरु […]

साताको अन्तिम कारोबार दिन ९० अंकले बढ्यो नेप्से

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।”क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

आज सुनको भाउ तोलामा एक हजारले घट्यो

अर्थ राजनीति  ~  आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले […]

ओली सरकारविरुद्ध प्रहार सुरु भयो : अर्थमन्त्री पौडेल

अर्थ राजनीति  ~  अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् ।‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा […]

डा. प्रकाशशरण भन्छन्- कांग्रेस आफ्नो नेतृत्वमा मात्रै सरकारमा जान्छ

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्। पत्रकारसँगको कुराकानीले उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्नेचाहिँ हामीलाई थाहा छैन।’ उनले प्रतिनिधिसभा बैठक […]

मलाई मधेस पस्न नदिए पनि पानीलाई चाहिँ नरोक्नुहोला : प्रधानमन्त्री

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस पस्न नदिएपनि पानीचाहिँ नरोक्न आग्रह गरेका छन्। सुनकोशी-मरिन डाइभर्सनको सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानीचाहिँ पसाउँछ, पानीचाहिँ नरोक्नुहोला।’ उनले कार्यक्रममा सहभागी रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यो सन्देश लिएर जान आग्रहसमेत गरेका थिए। ‘यो आयोजनाले तराई र […]

विप्लव समूहको प्रतिवन्ध फुकुवा

अर्थ राजनीति  ~  नेपाल सरकार र भूमिगत गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज  बिहीबार तीन बुँदे सहमति भयो। दुई दिन अघि भएको प्रारम्भिक वार्ता पछि गृहमन्त्रालयले प्रहरीलाई विप्लव समुहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको छ। सैद्धान्तिकरुपमा सहमति भएको भनिए पनि विप्लव समूहसँग भएको हतियारको विषयमा वार्ता टोलीको तर्फबाट आधिकारिक धारणा बाहिर आइसकेको […]

(एआईजी) हरिबहादुर पाल : नागरिकको समस्या र सुरक्षामा ध्यान दिनु

अर्थ राजनीति  ~  महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न मातहतलाई निर्देशन दिएका छन् । बुधबार महानगरीय प्रहरी प्रभाग बालकुमारीको भवन उद्घाटन गर्दै एआईजी पालले समस्या परेपछि मात्रै नागरिक प्रहरी कार्यालयमा आउने बताए । उनले मातहतका प्रहरी कर्मचारीलाई भने– ” नागरिकको समस्या र सुरक्षामा ध्यान दिनुहोला ।’ प्रहरीले […]

सरकार र विप्लव समूहबीच भएको पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख

अर्थ राजनीति  ~  सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए । वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता […]