आजबाट जेष्ठ नागरिकलाई कोरोना विरूद्धको खोप लगाउन सुरु
अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। दोस्रो चरणको खोप अन्तर्गत आइतबारदेखि सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने भएको छ। यसै सन्दर्भमा आइतबार कीर्तिपुरमा जेष्ठ जेष्ठ नागरिकले खोप […]
