राणाविरुद्धको महाअभियोग अघि बढाउन समितिलाई सभामुखको आग्रह
अर्थ राजनीति ~ सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस्। सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। राणाविरुद्धको महाभियोग प्रस्ताव […]
