राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु […]

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~  निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ ।आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम गर्न […]

अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन

अर्थ राजनीति  ~ सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ

अर्थ राजनीति  ~ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १, २०२३ देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । करिब २२ अर्ब लागतको आयोजनाको हालसम्म ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै उनले आगामी असोजमा उडान […]

१५ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ

अर्थ राजनीति  ~  गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ भने १२ बैंकहरूको निष्क्रिय कर्जा घटेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात भने स्थिर रहेको हो । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको […]

सिके राउत सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्

अर्थ राजनीति  ~ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२ बाट उम्मेदवार हुने भएका छन् । यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका राउत सप्तरी २ बाट चुनाव लडिरहेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए । पछिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रका केही वडामा जनता पार्टीले जित हासिल गरेको […]

नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते शनिबार बस्दै

अर्थ राजनीति  ~  साउन २१ गते शनिबार नेपाल समाजवादी पार्टीले बैठक बोलाएको छ । काठमाडौंमा  हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ । कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन,  नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । यसका साथै बैठकमा […]

१ अर्ब माथि गरिमा विकास बैंकको नाफा

अर्थ राजनीति  ~ गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर अर्ब पाच करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर एक अर्ब पाच करोड  ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ […]

कोरोना बढ्न थालेपछि नेपाल – भारत नाकामा बढाइयो सतर्कता

अर्थ राजनीति  ~ कारोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा  नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा  स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षकले बताए । बाँकेमा […]

प्रधानमन्त्री सँग मन्त्री र सचिवहरुले गरे छलफल, यस्तो छ निश्कर्ष

अर्थ राजनीति  ~ सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक […]