काठमाडौंमा आमसभा गर्दै राप्रपा
अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते बसन्तपुरमा आमसभा गर्ने तयारी छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्। राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र […]
