नेपाली सेना र अमेरिकी सेनाले आजदेखि संयुक्त तालिम सञ्चालन गर्ने भएका छन्
अर्थ राजनीति ~ नेपाली सेना र अमेरिकी सेनाबीच एक्स–ब्यालेन्स नेल नामक एक महिनासम्म चल्ने संयुक्त तालिमको ३९औँ संस्करण आजदेखि सुरु हुँदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गतको रेन्जर बटालियन र अमेरिकी सेनाको टोलीबीच भदौ १६ देखि भदौ १५ गतेसम्म संयुक्त तालिम अभ्यास हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]
