कामपाले अझै फोहोर फाल्ने वैकल्पिक ठाउँ खोज्न सकेको छैन
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई सहरभित्रै नै विसर्जन गर्ने घोषणा गरेको छ । कामपाले हालसम्म उपत्यकाबाट उत्पादित बायोडिग्रेडेबल फोहोर फाल्ने पाँच स्थानको पहिचान गरेको छ । तर, प्रस्तावित डम्पिङ साइटका स्थानीयवासी भने यस विषयमा सकारात्मक नभएकाले प्रक्रिया अलपत्र परेको कामपाका मेयर बलेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले बताए । उपत्यकाबाट उत्पादित […]
