प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप

काठमाडौं । भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् । भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् । नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र […]

गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत […]

पत्रकार सम्मेलनमै ओलीले भीम रावललाई यस्तो अनौठो व्यङ्ग्य

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा ‘नयाँ नयाँ कविजी’ जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन् । पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडिआएर विरोधमा […]

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए । ‘अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी […]

त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । दाहाल छथर पोखरी-३ तेह्रथुम […]

उपसभामुख तुम्बाहाङ्फे भन्छिन – सभामुख चयनमा बाधक बन्दिनँ

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छन् । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाङ्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन् । ‘सभामुख चयनमा म बाधक छैन् । राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन, ‘आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन ।’ नेकपाका नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले […]

एमसीसी सम्झौताका प्रावधानहरु नेपालको हितमा छैनन् -भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको दाबी गरेका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रावलले भने, […]

सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ

काठमाडौं । नेकपामा सभामुखका लागि सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ हुने भएको छ। यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखका लागि नेकपाभित्र सहमति भएपछि ११ गतेसम्म उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजिनामा आउने बताएका थिए। उपसभामुखको राजिनामापछि ११ गतेको बैठक जेष्ठ सदस्यले सञ्चालन गर्ने र सोही बैठकले नयाँ सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने नेम्वाङको भनाइ […]

संविधान संशोधन भए राष्ट्रिय जनता पार्टी सरकारमा जाने निश्चित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार […]

अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा रुस, छुट्टै इन्टरेट तयार

एजेन्सी- रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ । यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह […]