शहीदलाई सम्झिदै प्रधानमन्त्री ओलीले भने – जनताको सुखी जीवन-शहीदको मार्गदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् । शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र […]

नेकपा केन्द्रीय कमिटी बैठक – आजदेखि प्रतिवेदनमाथि छलफल हुँदै, पूर्ण पाठसहित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गर्दै पार्टीकाे राष्ट्रिय महाधिवेशन २५ चैत ०७७ मा गर्ने प्रस्ताव गरेका छन् । यस्तै ०७७ भदौदेखि मङ्सिरसम्ममा ७ सय ५३ वटै स्थानीय तह र ७ प्रदेश तहका अधिवेशनहरु […]

सत्तारुढ नेकपा बैठक- प्रतिवेदनमाथि बिहीबारदेखि छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपा स्रोतले जानकारी दिएको । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न […]

सभामुखद्वारा चार विधेयक प्रमाणित, प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

काठमाडौँ । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी चार विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, […]

देउवालाई ओलीको जवाफ- मैले भनेको धक्का कोरना हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको जवाफ गर्काएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले […]

स्ववियु चुनावबारे अखिल क्रान्तिकारीको ज्ञापनपत्र, माग पूरा नगरे चुनाव हुन नदिने चेतावनी

काठमाडौँ । अनेरास्ववियु ९क्रान्तिकारी०ले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावबारे ज्ञापनपत्र बुझाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्तरगतका सबै जिल्ला समितिहरुले दुईबुँदे मागसहित त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा बुधबार ज्ञापनपत्र बुझाएका छन् । अखिल क्रान्तिकारी काठमाडौँले बुधबार विहान कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आर्दश बहुमुखी क्याम्पस, एनआर क्याम्पस, कैलाशकुट बहुमुखी […]

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित, आजको बैठकमा सहभागी हुने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्लेयक्ष केपी ओली र प्रचण्डले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई […]

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक आजबाट, यस्तो छ कार्यसूची

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]

स्ववियु चुनावबारे अखिल क्रान्तिकारीले बुझायो त्रिवि उपकुलपतीलाई दुई बुँदे ज्ञापन

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाएको छ । उसले आफ्नो संगठनमाथि अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको समेत बताएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्तरगत त्रिवि जिल्ला समितिले मागपत्र बुझाएको हो । त्रिवि […]

राज्यमन्त्री झाले दिइन् राजीनामा

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाकाबीच राज्यमन्त्री झाले राजीनामा दिएकी हुन् । राज्यमन्त्री झाले आफू सरकारको कामबाट सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी छिन् । उनले एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको आरोप समेत […]