संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिवान अस्थायी युद्धविराम गर्न सहमत

म्युनिख । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिवान अस्थायी युद्धविराम गर्न सहमत भएका छन् । जर्मनीको म्युनिखमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनका क्रममा शुक्रबार भेट गर्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानी (दायाँ) र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो । तस्बिर : एपी दुई पक्षबीच सात दिन युद्धविराम गर्ने सहमति भएको हो । सहमतिअनुसार दुवै पक्षले अफगानिस्तानभर एक साता हिंसात्मक […]

मुख्यमन्त्री राउतको दावी – दुई वर्षको कार्यकाल पूर्णरूपले सफल

जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सफल भएको दाबी गरेका छन् । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा शनिवारआयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षको बीचमा प्रदेश सरकार सफल भएको दाबी गरे । उनले आगामी पाँच वर्ष यही सरकार निरन्तर रहने बताए । उनले प्रदेश प्रहरी ऐन, लोकसेवा आयोग गठनलगायत २३ वटा कानून […]

प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के-के भने ? यस्तो छ पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संघीय संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले २ बर्षे कार्यकालमा गरेका काम कारवाहीको बारेमा जानकारी दिए । उनले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् ।संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका […]

ललितानिवास जग्गा प्रकरणमा कसैप्रति आग्रह-पूर्वाग्रह छैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् । ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे । सरकार गठन भएको दुई वर्ष पुरा भएको दिन शनिबार संसदलाई […]

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन – पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिए । विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा कांग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ […]

सरकारद्वारा १६ जना सहसचिवको काज सरुवा, काे कहाँ पुगे ?

काठमाडौं । सरकारले १६ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)हरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको काज सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव भुपाल बरालले मन्त्रिपरिषदको बैठकले १६ जना सहसचिवको सरुवा गरेको जानकारी दिएका छन् । सरुवा हुने सहसचिवमा संघीय […]

एमसिसी कार्यदल फाल्तु र अनावश्यक – प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदललाई ‘फाल्तु’ र ‘अनावश्यक’ भनेका छन्। एमसिसी पारित नगर्नका लागि ध्यानाकर्षण गराउन गएको नेकपा माले क्रान्तीकारी र माओवादी सहितको ९ दलीय टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कार्यदल असान्दर्भिक समेत रहेको बताए। ‘हामीले त प्रधानमन्त्री एमसिसीको पक्षमा १ सय १० प्रतिशत प्रतिबद्ध रहेको पायौ,’ प्रधानमन्त्रीको […]

गिरिजालाई जोडेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति, हेर्नुहोस बिज्ञप्तिसहित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति बारे गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै स्व. गिरिजाप्रसाद कोइरालाको विषयमा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’माओवादीको नेतृत्वमा भएको हिंसात्मक […]

प्रतिनिधिसभा बैठक बस्दै, सरकारका कामबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन […]

गिरफ्तार नेता–कार्यकर्ता यथाशिघ्र रिहा नगरिए अझै ठूलो प्रतिरोध गर्छाैं – नेकपा

काठमाडौँ । विद्रोही नेपाल कम्युनिस्ट पार्टी नेकपाले २५ औँ माहान जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेपछि नेकपा थप आक्रोशित बनेको छ । नेकपाले आफ्ना नेता कार्यकर्तालाई बिना कारण दुख मात्रै दिने उदेश्यले गिरफ्तार गरेको भन्दै उक्त सरकारी दमनको घोर भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने […]