प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के-के भने ? यस्तो छ पूर्णपाठ

Machchapuchchre

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संघीय संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले २ बर्षे कार्यकालमा गरेका काम कारवाहीको बारेमा जानकारी दिए । उनले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् ।संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका हुन् ।

नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ। सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको दुई वर्षका उपलब्धि र आगामी योजनाबारे चर्चा गरेका थिए।

संसद्‍मा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्