चीनले लगायो हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग अनिश्चितकालका लागि बन्द

काठमाडौं । कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ […]

प्रदेश नम्बर २ को सरकार परिवर्तन हुदैन, संविधान संशोधनका लागि सदन र सडकबाट सङ्घर्ष – उपेन्द्र यादव

विराटनगर । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् । बिराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यादवले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्य जारी रहने बताए । साथै उनले समाजवादी र राजपाबीच आगामी दिनमा एकीकरण हुने बताए । सबैको स्वामित्व हुने […]

पूर्वसभामुख महराविरुद्धको मुद्दामा अदालतले आज फैसला गर्दै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार […]

पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता गरिएको होइन – प्रचण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताएका छन् । उनले समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी गरे । नेकपाको प्रदेश ५ कमिटीले बाँकेको कोहलपुरमा गरेको कार्यक्रममा उनले बताए । प्रचण्डले राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी […]

महराविरुद्धको मुद्धामा भोलि मात्र फैसला आउने

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसाला सुनाउने सह-प्रवक्ता टीकासिं खत्रीले बताए । आइतबार नै फैसाला सुनाउने तयारी भएपनि समय अभाव कारण सोमबारलाई सारिएको प्रवक्ता खत्रीले बताए । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको […]

अध्यक्ष ओली-प्रचण्डलाई एमसीसीबारे बोल्ने अधिकार नै छैन – भीम रावल

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य भीम रावलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको बताएका छन् । उनले पार्टी केन्द्रीय समितिको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा कार्यदललाई दिएको र यसबारे पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी […]

साढे चार महिनापछि गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली, सडक र पुल उद्घाटन

काठमाडाैं । विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली साढे ४ महिनापछि आइतबार गृहजिल्ला झापा गएका छन्। प्रधामन्त्री ओलीले आज दमक-रबी चिसापानी सडकको शिलन्यास, झापा- मोरङ जोड्ने मावा खोलाको पुल र दमक कृष्णमन्दिरबाट ढुकुरपानी जाने सडकको उद्घाटन गरेका छन। त्यस्तै संघीय संसद विकास कार्यक्रम र दमक नगरपालिकको संयुक्त प्रयासमा भएको गरिब आवास कार्यक्रम अन्तर्गत […]

हेलिकप्टरबाट कालापानी भ्रमण गर्ने उपप्रधानमन्त्री पोखरेलको तयारी

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका […]

दिल्लीको मुख्यमन्त्री बनेका केजरीवालले ६ मन्त्रीसहित लिए तेस्रो पटक सपथ

काठमाडौं । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो […]

बैठक र प्रशिक्षणका लागि ओली-प्रचण्ड प्रदेश दौडाहमा, को कहाँ पुगे ?

काठमाडाैं । सत्तारुढ नेकपाको प्रदेश कमिटी बैठक तथा प्रदेस्तरीय कार्यकर्ता भेलाका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै जिल्ला दौडाहमा निस्कने भएका छन् ।सातवटै प्रदेशमा कार्यकता भेला, बैठक र प्रशिक्षणका लागि दुवै अध्यक्षहरू जिल्ला दौडाहमा निस्कने भएका हुन् । नेकपाले सातवटै प्रदेशमा छुट्टा–छुट्टै समयमा आयोजना गर्ने कार्यकर्ता भेला, बैठक र प्रशीक्षण कार्यक्रमको […]