सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सीमा नाका अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए । ‘सीमा नाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सिमाना सतर्कता अपनाउन लागिएको छ,’ उनले भने, ‘थप सुरक्षा र सतर्कता अपनाउन सङ्घीय सरकारसँग पनि सहयोग र […]

यी हुन चैत ९ गतेपछि पनि बन्द नहुने अत्यावश्यक सेवा

काठमाडौं । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ । प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्तो छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा […]

कोरोनाका कारण आतंकित नबन्न आह्वान प्रधानमन्त्री ओलीकाे आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण कोही पनि आतंकित नबन्न आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिमका विषयमा आज देशबासीका नाममा विषेश सम्बोध गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण आतंकित नबन्न आह्वान गरेका हुन् । उनले आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान समेत गरे । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प […]

चैत १० देखि लामो दूरीका यातायात बन्द, जोखिमलाई मध्यनजर गर्दै आनीवानी परिवर्तन गर्न आह्वान

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सम्यमता अपनाउन आग्रह गरेका छन् । देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान गरेका हुन् । उनले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा […]

भारतमा आइतबार जनता कर्फ्यु

अर्थ राजनीति । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ तारिक आइतबार बिहान ७ बजे देखि बेलुकी ६ बजेसम्म जनता कर्फ्यु गर्ने घोषणा गरेका छन । त्यो दिन उनले घरबाट कोहि पनि बाहिर ननिस्किन आग्रह गरेका छन । मोदीले कोरोना भाइरसको माहामारी रोक्न जनता कर्फ्युलाई सफल बनाउन अनुरोध गरेका छन । त्यस दिन साझ ५ बजे […]

कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी

काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षित […]

प्रतिनिधिसभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित

काठमाडौं । भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ सम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो । कोरोना संक्रमणको त्रासका कारण शुक्रबार तय भएको बैठक सारिएको हो । त्यस्तै  शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक […]

मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, के-के भयो कुराकानी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा विहीबार भएको भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो […]

लोकसेवा आयोगका परीक्षा पनि स्थगित

काठमाडौँ । लोकसेवा आयोगका लिखित परीक्षा पनि स्थगित भएको छ। बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्। पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो। बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरलको संयोजकत्वमा बसेको बैठकले […]

कोरोना त्रास बढेपछि प्रचण्डद्वारा अत्यावश्यक बाहेक सबै भेटघाट बन्द

काठमाडौं । चीनको वुहान सहरबाट सुरु भएको प्राणघातक कोरोनाको  त्रास नेपालमा पनि बढेपछि  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको कोभिड-१९ का (कोरोना भाइरस) कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्। गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वभर महामारीका रुपमा फैलिँदै […]