भारतमा आइतबार जनता कर्फ्यु

Machchapuchchre

अर्थ राजनीति । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ तारिक आइतबार बिहान ७ बजे देखि बेलुकी ६ बजेसम्म जनता कर्फ्यु गर्ने घोषणा गरेका छन । त्यो दिन उनले घरबाट कोहि पनि बाहिर ननिस्किन आग्रह गरेका छन । मोदीले कोरोना भाइरसको माहामारी रोक्न जनता कर्फ्युलाई सफल बनाउन अनुरोध गरेका छन । त्यस दिन साझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेटसम्म तालि,थाल र घन्टी बजाएर सर्वसाधरणको हौसाला र आत्मबल बढाउँन आग्रह गरेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्