पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौँ — जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो। थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए । उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका […]

अति संक्रमित रास्ट्र स्पेन, इटाली र अमेरिकामा मृत्युदर घट्यो, इटालीले केहि दिन पछिबाट लकडाउन खुकुलो पार्ने

अर्थ राजनीति – भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो ।  २० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा […]

झापामा थप एकमा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५२ पुग्यो

अर्थ राजनीति – आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो । […]

लक डाउन वैशाख २५ सम्म; हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म लम्बियो

अर्थ राजनीति – नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी) लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे । साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत […]

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

अर्थ रानितित – शिक्षा तथा विज्ञान मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर […]

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन (भिडियो)

अर्थ राजनीति –  जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए तर  परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं […]

कोरोना भाइरसका कारण देश अस्त/ब्यस्त, सरकार भने आफ्नै धुनमा मस्त !

अर्थ राजनीति – कोरोना भाइरसका कारण आमजनता बिगत ३३ दिन देखि घरभित्रै थुनिएर बसेका छन् । जनता संक्रमणको त्रासले हात, खुट्टा चलाउन नपाएर हातमुख जोर्ननै पिरलो भएपछि मजदुर, श्रमिक, दैनिक ज्यालादारी गर्ने नागरिक जोखिमयुक्त यात्रामा छन् । कोरोनाले ल्याएको संकटका कारण स्वास्थ्य र आर्थिक समस्याको सामना गरिरहेका जनतालाई कसरी राहत र सेवा दिनेभन्ने विषयमा ध्यान […]

कोरोनाका कारण विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु, सबै भन्दा धेरै अमेरिकामा

अर्थ राजनीति – कोरोना भाइरसका कारण विश्वभर १ लाख ९७ हजार २ सय ४६ जनाको मृत्यु भएको छ । विश्वभर २८ लाख ३० हजार भन्दा बढीमा संक्रमण भएको छ । विश्वभर सात लाख ९८ हजार ७ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख […]

गगन थापाको गम्भिर प्रश्न : तैं चुप मै चुप! सबै खत माफ?

अर्थ राजनीति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य गगन कुमार थापाले अध्यादेश खारेज भएपछि आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको भन्दै ब्यंगात्मक रपमा गहिरो प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बाट अध्यादेश फिर्ता गर्ने निर्णय गरेको र त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज […]

१ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

अर्थ राजनीति – नेपालमा शुक्रबार थप एकजनामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ […]