झापामा थप एकमा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्