कोरोनाले रेकर्ड तोड्दै; विश्व स्वास्थ्य संगठन भन्छ: स्थित भयावह, खतरनाक, र त्रासदीपूर्ण चरणमा
अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको महामारी झन् खतरनाक बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन यति धेरै संक्रमित थपिन थालेपछि स्थित भयावह रहेको भन्दै खतरनाक अवस्थाबारे जानकारी दिएको हो । अमेरिकामा संक्रमित संख्या २२ लाख ९६ हजार पुगेको छ । त्यहाँ एक लाख २१ हजारको संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलमा […]
