वीरगञ्ज महानगरपालिका–४ स्थित क रोडौं मूल्यकोजग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान
अर्थ राजनीति ~ वीरगञ्ज महानगरपालिका–४ स्थित करोडौं मूल्यको जग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।बुधबार पर्सा जिल्ला अदालतले किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत […]
