जनता समाजवादी पार्टीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

Machchapuchchre

अर्थ राजनीति ~

जनता समाजवादी पार्टीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ  । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएका छन  । चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्