सुनको मूल्य  बुधबार ९३ हजार एक सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको  सुनको मूल्य  बुधबार ९३ हजार एक सय रुपैयाँ कायम भएको  छ । बुधबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघ व्यवसायले जनाएको छ । चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्