प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

अर्थ राजनीति ~   ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । कांग्रेसका प्रवक्ता […]

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

अर्थ राजनीति ~  नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

माओवादी जनयुद्धप्रति नरम देखिदै प्रधानमन्त्री केपी शर्मा ओली

अर्थ राजनीति ~ विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको केपी शर्मा ओली र उनको समूहलाई  नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैले  सोचेका  थिए  । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई  विविन्न नाम उपनाम जस्तै १७ हजार मानिसका हत्यारा, हिंस्रक जंगली, बाँदर, आदि दिने गरेका थिए ।  पुसको पहिलो […]

साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

अर्थ राजनीति ~   पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा […]

रेलमार्गमा टिकटक बनाउँन खोज्दा एक पाकिस्तानी युवाको मृत्यु

अर्थ राजनीति ~   पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो  दुर्घटना भएको जनाइएको छ  । रेलमार्ग […]

विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

अर्थ राजनीति ~ (प्रचण्ड–माधव) समूहले संसद विघटन विरुद्ध आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । मूल सडक तथा  भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती भोगिरहेका छन् । भाडाका गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा जानु  परेको  देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका पनि  देखिन्छन् […]

विष्णुप्रसाद पौडेल – प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैन

अर्थ राजनीति ~  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको एक कार्यक्रममा बताउनु भएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने सबैले स्वीकार गर्ने बताए । सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, उनको भनाइ छ । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन […]

जो बाइडन- अमेरीकाका ४६ औं राष्ट्रपति

अर्थ राजनीत ~  अमेरीकामा  ४६ औं राष्ट्रपतिका रुपमा डेमोक्रेटिक पार्टीका ” जो बाइडन ”  निर्वाचित भइ हिजो बाट आफ्नो कार्यकाल समालेका छन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबाट बाइडनमा सत्ता हस्तान्तरणको प्रक्रिया अमेरिकी इतिहासमा नै सबभन्दा बढी कठिन र हिंसात्मक समेत रहेको  देखिएको छ । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्पले केही यस्ता निर्णय लिए जसले घरेलु […]

आन्दोलन – हिंसात्मक होइन आवेगपूर्ण भन्न खोजेको

अर्थ राजनीति ~  बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले  शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो भनेर स्पष्टीकरण दिएका छन् । आफ्नो भनाइले जनातामा भ्रम सिर्जना गराएको बताउँदै उनले  आफ्ना कार्यकर्ता सामु   एसको सहि अर्थ  बुझ्न भनेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद नै  आफूसँग पार्टी एकीकरणको […]

संसद विघटनका मुद्दामा बहस गर्न आधा घण्टाको समय मात्र

अर्थ राजनीति ~   प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको  समय निर्धारण गरिएको जानकारी दिएका छन् ।  संसद विघटनका मुद्दामा बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको समेत छ ।  एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने भएकोले […]