दल दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगलाई आग्रह
अर्थ राजनीति ~ नेकपा ओली समूहका नेताहरुले आगामी चुनाबका लागि दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई सामु आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई हिजो आयोगमा बोलाएको थियो तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र […]
