आन्दोलन – हिंसात्मक होइन आवेगपूर्ण भन्न खोजेको

Machchapuchchre

अर्थ राजनीति ~  बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले  शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो भनेर स्पष्टीकरण दिएका छन् । आफ्नो भनाइले जनातामा भ्रम सिर्जना गराएको बताउँदै उनले  आफ्ना कार्यकर्ता सामु   एसको सहि अर्थ  बुझ्न भनेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद नै  आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा छाडेको प्रचण्डको भनाइ छ । निर्वाचनसँग आफूहरु नडराएको  तर तानाशाहले गराउने चुनावले संविधान डगमगाउने खतरा रहेको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्