लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थाल्यो

अर्थ राजनीति  ~  कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएका कारण व्यवसायीहरू अब व्यापार वृद्धि हुने अपेक्षामा छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य […]

उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिँदै

अर्थ राजनीति  ~ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन्। उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने स्रोतले बताएको छ। उनले आफूलाई अनावश्यक विवादमा तानेको र झन्झटमा नफस्ने भनेर राजीनामा दिन लागेको स्रोतको भनाइ छ।

माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले  जानकारी दिए। जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि […]

मन्त्री चयनलाई लिएर तीव्र असन्तुष्टि

अर्थ राजनीति  ~  प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। हमाल काँग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्षले सार्वजनिक […]

महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति सभापति बाहेक पदमा उम्मेदवार हुन पाउने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने बताएका छन् । तर, यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा […]

“राप्रपामा राम्रा होइन हाम्रा मान्छेलाई स्थापित गर्न खोजियो”: नेता पाठक

अर्थ राजनीति  ~  राप्रपा नेता जनकराज पाठकले पार्टी महाधिवेशनको निमित्त तल्लो तहको अधिवेशन हुँदै गर्दा नेताहरुले राम्रालाई भन्दा आफ्ना मान्छेलाई अवसर दिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आजपनि राप्रपाभित्र दुईखाले कार्यकर्ता देखिँदै छन्,अझैपनि नेतृत्वले राम्रो भन्दा यदाकदा हाम्रो नै खोजिरहेको अवस्था छ’, उनले भने, ‘नेतृत्वलाई खुसी पार्ने गरि अधिवेशनका नाममा आफ्ना भजनमण्डलीको उपस्थितिमा टाकटुक […]

प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट

अर्थ राजनीति   ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले आज मंगलबार बस्ने गरि फुलकोर्ट बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ। दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने […]

अध्यक्ष तामाङ पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन पत्रकार सम्मेलन

अर्थ राजनीति  ~  निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार […]

प्रतिनिधिसभा बैठक आज बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गर्ने छन्। यो अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध जारी […]

” पदीय जिम्मेवारी पूरा गर्न सचेत छु ” : सभामुख

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर […]