प्रतिनिधिसभा बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गर्ने छन्। यो अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध जारी राखेका छन् । एमाले विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै एमालेले स‌ंसदमा नाराबाजी गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्