प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट

Machchapuchchre

अर्थ राजनीति   ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले आज मंगलबार बस्ने गरि फुलकोर्ट बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ। दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने छ। सर्वोच्च अदालतले अदालतको कुनै प्रशासनिक तथा महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्