एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा शून्य

अर्थ राजनीति  ~  नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन । एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका […]

बाबुरामले भने- एमसीसी कार्यन्वयन गरौं

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीको संघीय परिषदका संयोजक बाबुराम भट्टराईले एमसीसी कार्यन्वय गर्नुपर्ने बताएका छन्। देशमा एमसीसीको चर्को विरोध भइरहेका बेला बाबुरामले एमसीसी पास पर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यन्वयन गर्नुपर्ने बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं! युवा देशमा बसे र समृद्धि भए […]

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताए । मन्त्री भुसालले […]

अर्थमन्त्री द्वारा शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् । पूँजी […]

कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

अर्थ राजनीति  ~  नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका […]

कृष्णबहादुर महरा : ” मुलुकमा अर्को जटिल परिस्थित आयो “

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले  एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, […]

वामदेव गौतमको भावी राजनीति धरापमा

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दोस्रो पटक बहिर्गमनको पथमा हिँड्नुभएका निवर्तमान उपाध्यक्ष वामदेव गौतमको भावी गन्तव्यलाई विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । सैद्धान्तिक निष्ठाभन्दा खपतको राजनीतिमा माहिर मानिने गौतम राजीनामा पत्रमा समेत एमाले अध्यक्ष केपी ओली विरुद्ध खनिनुभएको छ । पछिल्लो समय पार्टी नेतृत्वसंग असन्तुष्ट नेता गौतम एमालेमै सक्रिय रहने अड्कालबाजी बीच राजीनामा पत्र […]

कांग्रेस महामन्त्रीमा दुई यूवाको भिडन्त हुदै : गगन थापा र विश्वप्रकाश शर्मा

अर्थ राजनीति  ~  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका यूवा नेताहरु एवं केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा लड्ने भएका छन् । यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका-३० मा […]

कुलमानको नियुक्तिविरुद्ध परेकाे रिट प्रधान न्यायाधीश जबराले हेर्ने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

कमल थापाले भने, ” राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन हुदैन “

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उहाँले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताउनुभएको हो । थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनुभयो। मुलुकमा […]