उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन गगन थापाको आग्रह
अर्थ राजनीति ~ नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेको वडा तहको अधिवेशन आज आरम्भ भएको बताएका छन् । नेता थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ भएको बताएका छन्। नेता थापाले सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो […]
