मंगलबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ

अर्थ राजनीति ~ मंगलबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ५ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार  सुन प्रति तोला  ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज तोलामा एक हजार ८ सय रुपैयाँले घटेको छ र ९२ हजार ५ सय  रुपैयाँमा कारोबार […]

काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]

आज सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ

अर्थ राजनीति ~आइतबार  सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य  ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ

अर्थ राजनीति ~ यो साता आइतबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँ पुग्यो । आज मंगलबार सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य प्रति तोला ९७ हजार २ सय

अर्थ राजनीति ~ लगातार बढिरहेको सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा झरेको भए पनि शुक्रबार फेरि एकैचोटी हजार रुपैयाँ महँगिएको हो । आज सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैया पुगेको छ ।

कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको मृत्यु भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार […]

आइतबार सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला

अर्थ राजनीति  ~ आइतबार सुन  तोलामा ८ सय रुपैयाँले बढेर  ९५ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेको छ । गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा तोलामा ८ सय रुपैयाँ बढेको थियो। उक्त दिन ९४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । एक सातामा सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।

आइतबार सुन तोलामा ६०० रुपैयाँलेघट्यो

अर्थ राजनिती ~ आज आइतबार सुन तोलामा ६ सय रूपैयाँले  घटेको छ । आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रूपैयाँ

अर्थ राजनिती ~ बिहीबार प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको सुन । शुक्रबार मात्र  ८०० रुपैयाँले  बढेर  प्रतितोला ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर सुनचाँदीको मूल्यमा परेको छ।

बुधबार पनि सुनको मूल्यमा गिरावट

अर्थ राजनिती ~ मंगलबार सुनको मुल्य तोलाको ९५ हजार ५ सय रहेको थियो | आज भने चाहि सुनको मुल्य १२०० रुपैयाँले  घटेर प्रति तोला ९४ हजार तिन सयमा कारोबार भइ रहेको छ |