१४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

अर्थ राजनीति  ~ राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति […]

ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ

अर्थ राजनीति  ~  ज्योति विकास बैंकले  १४ औं वार्षिकोत्सव मनाएको छ । ज्योति विकास बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ र यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खता खोल्न सकिने र बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने बताएको र सेवासहितको भिडियो केवाइसी सार्वजनिक गरेको छ । देश(विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता […]

सञ्चालक समितिको बैठक सुरु, राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्ने तयारी

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ताको अनुसार आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने बताएको छन  । त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको  बैठक बस्ने भनिएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि आज अपरान्ह ४ बजे  पत्रकार सम्मेलन गरी […]

एनसीसी प्रफुल्ल मुद्दती खाता योजना सार्वजनिक

अर्थ राजनीति  ~ एनसीसी बैंकले प्रफुल्ल मुद्दती खाता संचालनमा ल्याएको बताएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउन क्सक्छन । निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ वित्तीय विवरण चौथो त्रैमासिक

अर्थ राजनीति  ~  आजदेखि एनआईसी एशिया बैंक  २५ वर्षमा प्रवेश,  यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत्  सेवा विस्तार गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव […]

४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा बैंकहरूद्वारा विस्तार

अर्थ राजनीति  ~ २०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा विस्तार गरेको […]

लुम्बिनी विकास बैंकको सीईओमा पुन नरेश सिंह बोहरा

अर्थ राजनीति  ~  लुम्बिनी विकास बैंकले साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि (सीईओ)मा पुन नरेश सिंह बोहरा लाई नियुक्त गरेको छ। बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियुक्तिगरेपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब […]

बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन द्वारा रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~   बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि.ले कृषि बिकास बैंक लिमिटेडको सहकार्य एवं सहभागितामा प्रदेश नं ५ मंगलावपुर, भैरहवा स्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा वित्तीय साक्षरता अन्तरगत लुम्बिनी प्रदेश स्तरिय “रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम” सम्पन्न गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य रोजगारीका लागि बिदेश जाने युवाहरुलाई लक्षित गरि “रेमिट्यान्स”लाई मध्यनजर गरिएको […]

डा.युवराज खतिवडा : “राजस्व मुहान सफा राखेपछि तल क्रमसः सफा हुन्छ “

अर्थ राजनीति  ~  नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : तरलता अभाबको बारेमा बोल्दै डा. खतिवडा : “  Remittance को भरमा बन्किंग प्रणाली बस्ने स्थिति , […]

” कुनै पनि Economic  कुराले नेपाललाई लाभादायेक हुन्छ ” : श्री अनलराज भट्टराई

अर्थ राजनीति  ~  NRN Development Fund का प्रमुख कार्यकारी अधिकृत तथा Sanima Bank  र  Commerz & Trust Bank का  पूर्व प्रमुख कार्यकारी अधिकृत श्री अनल राज भट्टराई र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : “ नेपालमा हाम्रो पुंजीले मात्र […]