सञ्चालक समितिको बैठक सुरु, राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्ने तयारी

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ताको अनुसार आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने बताएको छन  ।

त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको  बैठक बस्ने भनिएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि आज अपरान्ह ४ बजे  पत्रकार सम्मेलन गरी सार्वजनिक हुने बताएको छन  ।
गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नु अघि बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए भने त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि सो बारेमा बताएका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्