संसदीय समितिको तीन वटा बैठक बस्दै सिंहदरबारमा

Machchapuchchre

अर्थ राजनीति  ~ सिंहदरबारमा  तीन संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा विकास  प्रविधि समिति  समन्वय समिति,  र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो।

स्वास्थ्य बीमामा देखिएका समस्या, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदन,  गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्ध, लगायतका विषयमा छलफल गर्न शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि आजै बस्नेछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ भने उक्त बैठकमा महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवका आयोजनाहरुर विद्युत प्रसारण आयोजनाको हालको कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित आयोजनाहरुसँग छलफल गरिनेछ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्